News Category 2074/11/05
लागुऔषध करोबारीमा तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
सप्तरी प्रहरीले लागू औषध कारोबारमा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा छिन्नमस्ता गाउँपालिका ३ का २८ वर्षिय सोनु राय, उदयपुरको कटारी नगरपालिका ४ बस्ने ३२ वर्षिय हरी कृष्ण सुनवार र राजविराज नगरपालिका ८ बस्ने २५ वर्षिय सुरज यादव छन ।
उनीहरुलाई शुक्रबार विहान इलाका प्रहरी कार्यालय सखडाबाट प्रहरी नायव निरिक्षक भुवन कार्कीको नेतृत्वमा खटेको टोलीले चेक जाँचको क्रममा पक्राउ गरेको हो ।
भारतबाट मोटरसाइकल चढेर नेपाल तर्फ आउदै गरेको उनीहरुलाई मौवा भन्ने स्थानमा चेकजाँचको क्रममा पक्राउ गरेको प्रहरीले जनाइएको छ । उनीहरुको साथबाट स्पास्मा, पाइभेन, लुपीजेसिक, निट्रोभेट, फेनारगन, एम्पुल, लगायतका ६०० भन्दा बढी टयावलेट, सूइ र लागु औषध साम्रगीहरु फेला परेको प्रहरी उपरिक्षक सिंहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ