News Category 2074/11/07
मुख्यमन्त्री राउत र निधिबीच भेटवार्ता
दैनिक समाचारदाता
जनकपुर, ६ फागुन ।
प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग भेट गरि सहयोग गर्न आग्रह गरेका छन ।
जनकपुरको मिल्स एरियास्थित निधिको निवासमा करीब एक घण्टा बसेका मुख्यमन्त्री मोहम्मद राउतले विकास कार्यमा उनको सहयोग आवश्यक रहेको बताए ।
संघिय समाजवादी फोरम र राजपाका संयुक्त सरकारलाई नेपाली काँग्रेसले पुरै सहयोग गर्ने भेटपछि निधि सञ्चारकर्मीहरुलाई बताए ।
आफूले जनकपुर क्षेत्रमा शुरु गरेको विकास निर्माण कार्यलाई तीब्रता दिन भन्दै निधिले राजर्षि जनक विश्वविद्यालय स्थापना कार्य अगाडि बढेकाले सो कार्यमा पनि गम्भिरतापूर्व चासो दिएर कार्य बढाउन मुख्यमन्त्रीलाई आग्रह गरे ।
सो अवसरमा काँग्रेस नेता आनन्दप्रसाद ढुगांना, पूर्व मन्त्री महेन्द्र यादव, प्रदेश २ मा काँग्रेस विद्यायक दलका नेता रामसरोज यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ