News Category 2074/12/10
दुर्घटनमा मोटरसाइकल चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
पुर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको रुपनी गाउँपालिका ६ स्थित सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी शुक्रबार मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मत्यु हुनेमा सोही गाउँपालिका वडा नम्बर ६ तेरहौता बस्ने शम्भु प्रसाद खंग रहेको इलका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
पुर्वबाट पश्चिमतर्फ गईरहेको बा ३३ प १५५६ नम्बरको मोटरसाइकल र सोही दिशामा रोकेर राखेको ना ४ ख २४७१ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किदा मोटर साइकलमा सवार खंगको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
यता दुर्घटनामा परेका मोटरसाईकल र ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ