News Category 2074/12/11
दुई अग्निपीडित परिवारलाई धर्मीहल्फाद्वारा राहत प्रदान
राजविराज÷सप्तरीको दुई स्थानका अग्निपीडित परिवारलाई एक सामाजिक संस्थाले विभिन्न सामाग्रिहरु वितरण गरेको छ ।
जिल्लाको तिरहुत गाउपालिका ५ का अग्निपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लबले अग्निपीडित परिवार कैलु ठाकुरकी श्रीमतीलाई एक थान कम्बल, झुल, साडी, धोती, तन्ना, थाल, ग्लास, कन्तीर डेक्ची र पन्यु वितरण गरिएको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिएका छन् । सो राहत वितरणका क्रममा नेपाल प्रहरीका सई प्रेम प्रधानको समेत उपस्थिति रहेको थियो ।
चैत १ गते ठाकुरको घरमा आगलागि हुँदा झण्डै २ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो । बच्चाहरुले गँहु पोलेर खाने क्रममा अचानक आगलागी हुँदा निजको टिनको छानो, टाटीको बेरा भएको १ तल्ले घर, भान्सा घर र घर भित्र रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा र नगद ८० हजार, सुन २ आना र चाँदी २८ तोला जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यस्तै छिन्नमस्ता ४ लालापट्टीका अग्निपीडित रामप्रित यादवका परिवारलाई समेत शुक्रबार सोही संस्थाले राहत वितरण गरेको छ ।
संस्थाले पीडित यादवलाई एक थान कम्बल, झुल, साडी, धोती, तन्ना, थाल, ग्लास, कन्तीर डेक्ची र पन्यु वितरण गरिएको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिए ।
यसअघि पनि उक्त संस्थाले जिल्लाको विभिन्न अग्निपीडित परिवारहरुलाई राहत वितरण गर्दै आइरहेको कार्यलाई निरन्तरता दिइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ