News Category 2075/01/05
किशोरीहरुलाई हिंसाबाट जोगिन आत्मरक्षा तालिम
दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
विभिन्न हिंसाका शिकार बन्दै गएका किशोरीहरुले आफू कसरी सो हिंसाबाट जोगिने भन्दै उनीहरुलाई तालिम दिइएको छ ।
युके ऐडको सहयोगमा सर्च फर कमन ग्राउण्ड तथा सबल नेपाल सप्तरीद्वारा आयोजित पहँुच परियोजना अन्र्तगत सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका मलहनमा र कुशहाका ५० जना किशोरीहरुलाई सो तालिम दिइएको हो ।
नेपाल प्रहरीको जबर्जस्ती करणी विरुद्धको ३ महिने अभियान अन्र्तगत मंगलबार उनीहरुलाई सचेतना तथा आत्मरक्षा शिप तालिम दिइएको जनाइएको छ ।
प्रहरी र स्थानीय समुदायलाई समाजमा शान्ति स्थापना र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बीच विश्वास, सहकार्य र किशोरीहरु लाई जबर्जस्ती करनी सचेतना तथा आत्मरक्षा शिप अभिमुखिकरण कार्यक्रम जस्तै कसैले जबर्जस्ति गरेमा, बलात्कार गरेमा अथवा नराम्रो अश्लिल शव्दहरु प्रयोग गरेमा हुने सजायहरुको बारेमा अधारभुत जानकारी समेत सो तालिममा दिइएको छ ।
स्थानिय समुदायका १० बर्ष देखी २२ बर्ष सम्मको ५० जना किशोरीहरुलाई उक्त विषयमा इलाका प्रहरी कार्यलय कडरबोनाको प्रहरी निरीक्षक सुरेन्द्र कुमार श्रेष्ठले किशोरीहरुलाई कानुनी प्रक्रिया, बलत्कारका प्रकृतिहरुको बारेमा र यसबाट हुने सजायहरु तथा प्रहरी लाई खबर गर्ने प्रक्रियाहरुको बारेमा हौसला दिने उद्देश्यले तालिम दिइएको बताए ।
पाँच दिने आत्मरक्षा तालिम लिएको सहभागि मध्येका हुकोडन नेपालका पहँुच कार्यक्रम संयोजक नन्दनी यादब र नम्रता परियारले उक्त कार्यक्रमको सहजिकरण गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ