News Category 2075/01/12
आगलागिमा दश लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
सप्तरीको विभिन्न स्थानमा अहिले आगलागिका घटनाहरु बढ्दै गएको छ ।
आगलागिका घटना हुनेमा प्राय गाईबस्तुमा लाग्ने लामखुट्टेका लागि बालिने घुर मुख्य कारण बनेको छ ।
यसैबीच जिल्लाको शम्भुनाथ नगरपालिका १२ अर्नाहामा मंगलबार बिहान भएको आगलागिमा झण्डै दश लाख बराबरको क्षति भएको छ ।
स्थानिय गुल्बी साहको घरमा बालेको घुरबाट सल्केको आगोले उनको एक तथा घरभित्र रहेको सरसामान, लत्ताकपडा, भाडावर्तन समेत जलेर नष्ट भएको ।
त्यस्तै सोही आगोबाट छिमेकी मो. हैदर, मो. अकमल, मो. नजि उल्लाहको गरि तीन घरमा रहेको सम्पूर्ण सामानहरु जलेर नष्ट हुँदा ९ लाख ८४ हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त आगो स्थानियवासी नेपाल प्रहरी, सशस्त्र प्रहरी र बारुण यन्त्रको प्रयासबाट नियन्त्रण आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ