News Category 2075/02/23
सहिद परिवारलाई उन्नत जातको गाई र भैसी दिइने
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
प्रदेश नं. २ का भुमी व्यवस्था, कृषि तथा शहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश २ का मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारलाई आय आर्जनका लागि उन्नत जातका गाई र भैसी दिइने घोषणा गरेका छन् ।
राजविराजमा सञ्चालित एक दिने, पशु स्वास्थ्य तथा वाझोपना निवारण शिविरको मंगलबार उदघाटन गर्दै मन्त्री साहले सो घोषणा गरेका हुन् ।
आगामी आर्थिक वर्षमा एक एक थान उन्नत जातका गाई, भैँसि, प्रत्येक परिवारलाई निःशुल्क उपलब्ध गराउने घोषणा गरे ।
उनले सहिदका आमा, वुवा, छोरा, छोरी र श्रीमतीलाई समेटने गरि यस अघि नै प्रदेश मन्त्रीपरिषदको पहिलो वैठकले सहिदका परिवारलाई रोजगारी दिने निर्णय गरिसकेको जानकारी दिदै थप राहत प्रदान गर्ने निति अनुसार उन्नत जातका गाई र भैसी प्रदान गर्ने वताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ