News Category 2075/03/03
ज्वाई र श्रीमान्को हत्यामा संलग्न बाबुछोरी सार्वजनिक
राजविराज÷आप्mनो ज्वाई र श्रीमान्को हत्यामा संलग्न वावुछोरीलाई पक्राउ गरी सप्तरी प्रहरीले शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
गत विहिवार राजविराज ९ मलेठ स्थित ससुराली आएका वेला हनुमाननगर कंकालिनी नगरपालिका १ त्रिकौल निवासी २८ वर्षिय दिपेन्द्र मण्डललाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका २३ वर्षिया पत्नि अन्जना र ५५ वर्षिय ससुरा राम दयाल साहलाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुले अत्याधिक मदिरा सेवन गरी आएका दिपेन्द्रले दुब्र्यवहार गर्न थालेपछि आवेशमा आई सामान्य कुटपिट गरेको वताएका छन् । प्रहरीले भने कुटपिटका क्रममा दिपेन्द्रको सम्वेदनशिल अंग तथा विभिन्न भागमा गहिरो चोट लागेर मृत्यु भएको पोष्टमार्टम रिपोर्टवाट देखिएको जानकारी दिएको छ । अन्जना मृतक दिपेन्द्रको कान्छि श्रीमती हुन् ।
डिएसपी भावेश रिमालले पक्राउ परेका वावु छोरीलाई कर्तब्य ज्यान शिर्षक मुद्दामा कारवाही अगाडि वढाईएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ