News Category 2075/03/11
ट्याक्टरमा मोटसाइकल ठोकिदा प्रिन्सिपलको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १० असार ।
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका २ सितापुरस्थित राजमार्गमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिदा प्रिन्सिपलको मृत्यु भएको छ ।
रोकिराखेको स.१त. ४४९३ न.को ट्रयाक्टरमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको अनटेष्ट मोटरसाइल ठोकिदा सोही गाउँपालिका ६ निवासी मोटरसाइकल चालक गुणराज कटेलको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक आदर्श मावि महुलीका प्रिन्सिपल रहेको स्थानियहरुले बताएका छन् ।
त्यस्तै सोही घटनामा मोटरसाइकल पछाडी सवार माविका संचालक लालबहादुर तामाङ गम्भिर घाइते भएका छन् । उनको निधार र खुट्टामा चोट लागेको छ । घाइते तामाङको कञ्चनरुप ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचारपश्चात थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ