News Category 2075/03/21
८ वर्षिया बालिकालाई बलात्कार गर्न खोज्ने ५५ वर्षिय साह पक्राउ
दैनिक समाचारदाता
राजविराज, २० असार ।
सप्तरी प्रहरीले ५५ वर्षिय ब्यक्तिलाई एक ८ वर्षिया वालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।
जिल्लाको बोदेवर्साईन नगरपालिका ९ का ५५ वर्षिय सुर्यनारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । साहले वालिकालाई कब्जामा लिएर तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित स्थानीय लक्ष्मी नरसिंह माध्यमिक विद्यालयमा लगि वलात्कार प्रयास गरेको प्रहरीको आरोप छ ।
सो घटना पश्चात् फरार भएका साहलाई घटनाको भिडियोका आधारमा खोजतलास गरी नियन्त्रणमा लिईएको डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।
साहले ती वालिकासँग यौन दुब्र्यवहारको प्रयास गर्दै गरेको अवस्थामा एक जनाले (नाम नखुलाएको) लुकेर सोको भिडिओ बनाएका थिए । भिडियो वनाउने ब्यक्तिको नाम भने अनुसन्धानमा वाधा पर्ने भन्दै प्रहरीले सार्वजनिक गरेको छैन ।
सोही भिडियो आधारमा पीडित पक्षको किटानी जाहेरी पनि परिसकेकाले चाँडै अनुसन्धान पुरा गरेर आवश्यक कारवाही अघि वढने उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ