News Category 2075/04/05
भाडाको ट्रयाक्टर बाहेक अन्य सवारी साधनमा कर बढेको छैन् ः प्रदेश सरकार
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
प्रदेश नं. २ सरकारले आ.ब. २०७५÷७६ मा भाडाको ट्रयाक्टर बाहेक अन्य सवारी साधनहरुमा करका दरहरु परिवर्तन नगरिएको जनाएको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बिजयकुमार यादववद्वारा शुक्रबार जारि विज्ञप्तिमा भाडाको ट्रयाक्टरको करलाई २ हजार ५ सयबाट ४ हजार मात्र गरिएको जनाइएको छ ।
जारि विज्ञप्तिमा विभिन्न संचार माध्यमहरुमा करका दरहरुमा बृद्धि सम्बन्धी प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै तथ्यहिन समाचारले सर्वसाधारणमा भ्रममा पार्नुका साथै संचार माध्यमको विश्वसनियतामा समेत प्रश्न चिन्ह खडा भएको उल्लेख गरिएको छ ।
साथै आगामी दिनहरुमा जनतासँग सम्बन्धीत समाचारहरु प्रकाशन प्रसारित गर्दा सम्बन्धीत पक्षसँग समुचित सूचना प्राप्त गरि सत्य तथ्य समाचार मात्र प्रकाशन गर्न अनुरोध समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ