News Category 2075/04/10
बरिष्ठ पत्रकार खतिवडाको निधनले प्रदेश सभा सदस्य स्तब्ध
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
प्रदेश सभा सदस्य गोबिन्द न्यौपानेले बरिष्ठ पत्रकार रामप्रसाद खतिवडाको सवारी दुर्घटनामा परी मृत्यु भएको दुःखद खबरले स्तब्ध तुल्याएको जनाएका छन् ।
प्रदेश सभा सदस्य न्यौपानेद्वारा बुधबार जारि विज्ञप्तिमा प्रेश चौतारी नेपालका संस्थापक समेत रहेका खतिवडाले लोकतान्त्रिक र बामपन्थी आन्दोलनमा पु¥याएका योगदान अविस्मरणीय रहेको भन्दै तत्कालिन नेकपा एमालेका संगठित सदस्य समेत रहेका खतिवडा नेकपा एमाले सप्तरीको कार्यालय सचिवको रुपमा समेत रही पार्टीमा योगदान दिएको उल्लेख छ ।
उनको निधनले पार्टीले एक असल योद्दा गुमाउन पुगेको भन्दै स्व. खतिवडाको आत्माको चिर शान्तिको कामना गर्दै विज्ञप्तिमा उनीप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्नुका साथै शोक संतप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ