News Category 2075/05/08
उपप्राध्यापक कर्णको निधन
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका उपप्राध्यापक राजेन्द्र कर्णको बिहीबार बिहान उपचारका क्रममा निधन भएको छ ।
व्यवस्थापन संकायमा अध्यापन गराउँदै आइरहेका ५५ वर्षिय उपप्राध्यापक कर्ण लामो समयदेखी रगतमा खराबीका कारण बिरामी थिए । सोही रोगको उपचारका क्रममा बिहीबार बिहान बिराटनगरस्थित अस्पतालमा उनको निधन भएको जनाइएको छ ।
सिरहा जिल्लाको इनर्वा गाउँपालिकास्थित ठाडीका स्थायीवासी उपप्राध्यापक कर्ण लामो समयदेखी राजविराज वडा नं. ८ मा बसोवास गर्दै आएका थिए । उनको एक छोरा, एक छोरी र श्रीमती छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ