News Category 2075/05/13
दुई अग्निपीडित विपन्न परिवारलाई राहत वितरण
दैनिक समाचारदाता
राजविराज, १२ भदौं ।
सप्तरीको तिरहुत गाउपालिका ५ लोहजरा गाउका अग्नि पीडित दुई विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
धर्मी हल्फा महिला विकास क्लवका अध्यक्ष एवं समाजसेवि ई .सूर्य नारायण यादवले लस्रघुनाथ मण्डल खत्वे र शिव नारायण मण्डल खत्वेका परिवारलाई राहत स्वरुप त्रिपाल, झुल, साडि, धोती, बेटसिट, थाल, ग्लास, कराहि, डेक्चि, पन्यु र खाद्यान्न लगायतका सामाग्रीहरु मंगलबार वितरण गरेका हुन् ।
सो अवसरमा प्रहरी चौकी लोहजराका प्रहरी नायव निरीक्षक ठाकुर, गाउँ विकास समिति लोहजराको निवर्तमान अध्यक्ष बेचन मण्डल, पत्रकार दिनानाथ यादव, शिक्षक सियाराम कुसियैत र स्थानीय भरभलादमीको उपस्थिति रहेको थियो ।
भदौं ३ गते आगलागि हुदा खत्वेद्वय परिवारको चार लाखभन्दा बढीको धनमालको क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ