News Category 2075/05/20
सीमा रक्षक यादवलाई “जनसेवा श्री”
दैनिक समाचारदाता
राजविराज, १९ भदौं ।
सीमा रक्षकको नामले परिचित सप्तरीका देवनारायण यादव नेपाल सरकारले प्रदान गरेको जनसेवा श्रीबाट सम्मानित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७४ सालको गणतन्त्र दिवसका दिन विभूषण प्रदान गर्न घोषणा भए बमोजिम मंगलबार उनलाई सो विभूषणबाट सम्मानित भएका हुन् ।
नेपाल राष्ट्रिय गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा उल्लेखनीय योगदान स्वरुप यादव जनसेवा श्रीबाट विभुषित गरिएको छ ।
२०७३ साल साउन १३ गते सप्तरीको तत्कालिन तिलाठी गाविसमा नेपाली भूमि डुबानमा पर्ने गरी भारतीय पक्षले दशगजा क्षेत्रमा निर्माण गरेको बाँध स्थानीय नेपालीले भत्काइ दिएको विषयमा दुई पक्षबीच झडप हुँदा देवनरायण घाइते भएका थिए ।
उनले सो समयमा भारतीय पक्षसँग भूमीको रक्षाका लागि देखाएको साहसिक र ऐतिहासिक कदमको उच्च मूल्याङ्कन गरि नेपाल सरकारले सो विभूषणबाट उनलाई सम्मानित गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ