News Category 2075/05/24
वर्षाले घर भत्किएर बिचल्लिमा परेका अपाङ्गलाई राहत प्रदान
राजविराज÷बर्षाको पानीले घर भत्केर बिचल्लीमा परेका एक विपन्न अपाङ्ग व्यक्तिलाई शनिबार धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ ।
सप्तरीको राजगढ गाउँपालिका ३ नर्घोका अति बिपन्न अपाङ्ग दिलिप कुमार मण्डललाई सो राहत प्रदान गरिएको हो ।
सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरी, समावेशी अपाङ्गता संघ सप्तरी र गाउँपालिकाको सिफारिसमा मण्डललाई राहत स्वरूप त्रिपाल, धोती, साडी, झुल, बेडसिट, भाडाकुडा लगायतका सामाग्रीहरु प्रदान गरिएको क्लबका अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिए ।
सो राहत प्रदान गर्ने क्रममा गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, सगरमाथा अपांङ्ग कल्याण संघका अध्यक्ष बलदेव मण्डल, कोषाध्यक्ष रामचन्द्र यादव, सदस्य बीरेन्द्र चौधरी, समावेसी अपांङ्गता संघका अध्यक्ष सतिष झा र स्थानीयहरुको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ