News Category 2075/05/25
मुस्लिम संघको भेला आधिकारीक होइन् ः जिल्ला अध्यक्ष, भेला केन्द्रिय समितिको समन्वयमा हुँदै ः केन्द्रिय सचिव
दैनिक समाचारदाता
राजविराज, २४ भदौं ।
नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघ सप्तरीले भदौं २५ गते क्षेत्र नं. ३ स्थित कुशहामा सोमबार हुने भनिएको भेला बारे कुनै परामर्श नगरि गर्न लागिएकोमा आपत्ति जनाएको छ ।
संघका अध्यक्ष मो. युसुफद्वारा आइतबार जारि विज्ञप्तिमा नेपाल मुस्लिम संघ केन्द्रिय समिति तथा जिल्ला समितिसँग समन्वय नै नगरि गर्न लागिएको सो भेलाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
साथै विज्ञप्तिमा जिल्लाको आधिकारिक कार्यक्रम नरहेकोले उक्त कार्यक्रममा नेपाल मुस्लिम संघ संग आवद्ध सम्पूर्णलाई सहभागि नहुन आग्रह समेत गरिएको छ ।
यस्तै नेपाली काँग्रेस छिन्नमस्ता गाउँपालिका कार्य समिति सखडाका संयोजक मो. जिवरीलले विज्ञप्ति जारि आयोजना हुने कार्यक्रममा पार्टीका भातृ संगठन लगायत सबै पक्षको समन्वयात्मक सहभागि नभएको आरोप लगाएका छन् ।
यसैबीच नेपाल मुस्लिम संघका केन्द्रिय सचिव इर्साद अन्सारीले सोमबार हुने भनिएको भेला आधिकारिक भएको दाबी गरेका छन् ।
उनले कार्यक्रममा केन्द्रिय समितिको सहमति रहेको भन्दै उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य मो. आफताब आलम र विशिष्ठ अतिथिमा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी रहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ