News Category 2075/05/28
ठूलो परिमाणमा बरामद मदिरा नष्ट
दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाको विभिन्न सीमा क्षेत्रका स्थानहरुबाट ठूलो परिमाणमा बरामद गरेको मदिरा नष्ट गरेको छ ।
भारतको विहार राज्यतर्फ तस्करी भईरहेको सूचनाका आधारमा सीमा क्षेत्रहरुबाट प्रहरीले कस्तुरी मदिरा ५ हजार बोतल र सौफि मदिरा ५ हजार गरी १० हजार बोतल मदिरा बरामद पश्चात् वुधवार नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि बरामद गरिएको ती मदिरा नष्ट गरेको छ ।
यता सोही पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र विष्टले मदिरा ओसार पसारमा संलग्न तस्करहरु भने फरार भएको जानकारी दिए । उनले भारततर्फ अवैद्य रुपमा चोरी निकासी हुने मदिरा नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी र गस्तिलाई निरन्तरता दिई कडाई गरिएको समेत जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ