News Category 2075/06/16
पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
पोखरीमा डुबेर एक नाबालक र एक बालिकाको मृत्यु भएको छ ।
सप्तरीको महादेवा गाउँपालिका १ बस्ने हरि सदाकी १५ वर्षिया छोरी पुनिता सदाको पोखरीमा डुबेर सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
सदा सोही स्थान नजिकै रहेको पोखरीमा नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको कंचनरुप नगरपालिका १ बस्ने मनोज पंजियारको घरमा पाउना आएका २ वर्षिय नाबालकको आइतबार पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारत सुपोल जिल्ला कुनौली ग्राम पंचायत १८ बथनाह बस्ने अशोक मण्डलको छोरा २ वर्षिय अर्जुन मण्डलको खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुबै घटनाको प्रहरीले थप अनसुन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ