News Category 2075/06/20
प्रेस युनियनको विश्वास र देवले आलोपालो नेतृत्व गर्ने
दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
नेपाल प्रेस युनियन सप्तरीको नेतृत्व दुई जनाले आलोपालो गर्ने निर्णय गरिएको छ ।
युनियनको सम्पन्न छैंठो अधिवेशनको शुक्रबार बन्द सत्रबाट पहिलो दुई वर्षे कार्यकालका लागि रामनारायण विश्वास र दोश्रो दुई वर्षे कार्यकालका लागि श्रवण देवले नेतृत्व गर्ने र नेतृत्वपछि आलोपालो सल्लाहकार रहने निर्णय भएको जनाइएको छ ।
त्यस्तै युनियनको उपाध्यक्षमा बिनयलाल कर्ण, महिला उपाध्यक्षमा ललिता साह, सचिवमा शैलेन्द्र सिंह, सहसचिवमा कृष्णदेव यादव, समावेशी सहसचिवमा सन्तोष थापा, कोषाध्यक्षमा बैजु जोशी, महिला सदस्यमा रश्मी झा तथा अन्य सदस्यहरुमा अरुण कुमार यादव, निरज मण्डल, शैलेन्द्र झा, रंजित चौधरी, परिष कर्ण, रामनारायण यादव, सन्तोष साह र बिरेन्द्र साह चयन भएका छन् ।
त्यस्तै प्रदेश पार्षदहरुमा पंकज झा, कृष्णकान्त देव, मिथिलेश यादव, मिथिलेश साह, सुधा देव, नरेश चौधरी, शिवनारायण साह, पवन मिश्र, संजिव विक्रम साह र मनोज माझीलाई चयन गरिएको छ ।
यसैगरि केन्द्रिय पार्षदहरुमा शम्भुलाल देव, मूरली प्रसाद यादव, ब्यासशंकर उपाध्याय, धिरेन्द्र प्रसाद साह, अर्जुन प्रसाद साह, जितेन्द्र खड्गा, शम्भुनन्द चौधरी र ओमप्रकास साह चयन भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ