News Category 2075/07/04
तीन दिनदेखी अस्पतालमा दुई शव अलपत्र अवस्थामा
राजविराज÷राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा विगत तीन दिनदेखी एक महिला र एक बृद्धको शव अलपत्र अवस्थामा रहेको छ ।
तीन दिन अघि सप्तकोशी नदी किनारमा अन्दाजी ५० वर्षिया एक महिला मृत अवस्थामा फेला परेको थियो । कोही आफन्त सनाखत गर्न नआएपछि दुबै शव अलपत्र परेको हो ।
प्रहरीले घटनास्थलमा मधेशी मूलकी देखिने महिलाको शवको सरजमिन मुचुल्का बनाएर पोष्टमार्टमका लागि अस्पताल पु¥याएका थिए ।
त्यस्तै सोही दिन पूर्वपश्चिम राजमार्ग अन्तगत सप्तरीको कल्याणपुर सडक खण्डमा गम्भिर घाइते भएको अवस्थामा फेला परि उपचारको क्रममा मृत्यु भएका अन्दाजी ६० वर्षिय एक बृद्धको शव पनि पोष्टमार्टम कक्षमा वेवारिसे अवस्थामा छन् ।
पहिचान खुल्न नसकेका सवारीसाधनको ठक्करबाट गम्भिर घाइते भएका उनलाई प्रहरीले उपचारका लागि अस्पताल पु¥याएको थियो ।
तीन दिनदेखी कोही आफन्त नआए पनि उनलाई मानविय संवेदनशिलताका कारण अस्पतालका चिकित्सक र नर्सले निशुल्क उपचार गरेका थिए ।
यसैबीच शवले अस्पताल दुर्घन्धित हुन नदिन पोष्टमार्टम र आवश्यक कानुनी प्रक्रिया पुरा गरि अन्तिम संस्कार गराउने तयारी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ