News Category 2075/07/11
प्रदेश २ सरकारद्वारा ‘हेलो सिएम’ एप सार्वजनिक
दैनिक समाचारदाता
जनकपुरधाम, ११ कात्तिक ।
प्रदेशमा बढ्दै गएको अपराध नियन्त्रण गर्न प्रदेश २ सरकारले ‘हेलो सिएम’ एप आइतबार सार्वजनिक गरेको छ ।
प्रदेश प्रहरी कार्यालयको समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेलो सिएम’ एप सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री राउतले बढ्दै गएको महिला हिंसा तथा अन्य अपराध कम गर्नका लागि यो एपले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले सिएम एपको बारेमा ग्रामीण स्तरसम्म जानकारी गराउने गरी सचेतनामुलक कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिने बताए ।
‘हेलो सिएम’ एप प्रयोग गरी सर्वसाधारणले आफूसँग भएको कुनै पनि अपराधिक घटनाको जानकारी सोझैं नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सक्ने सुविधा रहेको छ ।
यो एप एन्ड्रोइड मोबाइलमा डाउनलोड गरेपछि सिएम एपलाई अन गरेर आफ्नो मोबाइल तीनपटक हलाएपछि नजिकको प्रहरी कार्यालयमा इमर्जेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशन समेत देखाउने व्यवस्था रहेको एपका निर्माता इन्जिनियर आदित्य राजले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ