News Category 2075/07/19
कांग्रेस शम्भुनाथद्वारा शुभकामना आदान प्रदान
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
नेपाली काँग्रेसको नगर कार्यसमिति शम्भुनाथले सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्दैसँगै चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
शम्भुनाथ नगर सभापति सुरेन्द्रप्रसाद गुप्ताको अध्यक्षता नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
शुभकामना आदान प्रदान कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नम्बर २ का सदस्य मोहम्मद समिम, शम्भुनाथ नगरपालिकाका मेयर योगेन्द्रप्रसाद चौधरी, उपमेयर कविता सरदार, क्षेत्रिय सभापति रामप्रसाद मण्डल, क्षेत्रिय सचिव भुपेन्द्र मण्डलले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी कार्यक्रममा सहभागी भएका अन्य नेताहरु प्रभुनारायण चौधरी, दिपेन्द्रकुमार चौधरी, जलपना सरदार, जिज्ञायनन्द सरदार, वडा नम्बर २ का अध्यक्ष दुर्गानन्द भगत, वडा नम्बर १२ का अध्यक्ष लक्ष्मी साह, वडा नम्बर ८ का अध्यक्ष लक्ष्मीकान्त चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ