News Category 2075/07/20

गुडिरहेको मोटरसाइकलमा आगलागि

दैनिक समाचारदाता

दैनिक समाचारदता
राजविराज, २० कात्तिक ।
    सप्तरी सदरमुकाम राजविराज ८ स्थित रुपनी सडक खण्डमा मंगलबार दिउँसो ४ बजे गुडिरहेको एक सरकारी मोटरसाइकलमा आगलागि भएको छ । 
    जिल्लाको विष्णुपुर गाउँपालिकाको नाममा रहेको स.१.ब. ८८२ नम्बरको मोटरसाइकल गुडिरहँदा आफै आगलागि भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
हेर्नुहोस् भिडियो /Content/images/localnews/IMG20181106161513.jpg

 

प्रतिकृया दिनुहोस