News Category 2075/08/05
रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रेणु यादवले पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।
उपाध्यक्ष यादवले फोरमको पदाधकारी बैठकबाट प्रदेश २ को संयोजक तथा इन्चार्ज पदबाट हटाउन खोजेपछि राजीनामा दिएको श्रोतले जनाएको छ ।
पार्टीको मंसिर २ गतेदेखी जारी पदाधिकारी बैठकमा महासचिव रामसहाय प्रसाद यादव र उपमहासचिव प्रकाश अधिकारीले प्रदेश २ को संयोजक र इन्चार्ज पदबाट रेणु यादवलाई हटाउन प्रस्ताव ल्याएपछि यादवले राजीनामा दिएकी हुन् ।
यसअघि संविधानप्रति असन्तुष्टि जनाँउदै गत असोज ३ गते फोरम नेपालको प्रदेश २ कमटीले कालो दिवस मनाएको थयो । केन्द्रको निर्णय बिपरित रेणुको अगुवाईमा प्रदेश २ मा कालो दिवस मनाइएपछि उनलाई कारवाही गर्न ठाडो प्रस्ताव आएको हो । पुर्व मन्त्री समेत रहेकी यादवले केन्द्रिय कार्य समिति समक्ष राजिनामा पत्र बुझएकी हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ