News Category 2075/08/07
लाईफ ईन्स्योरन्सद्वारा अभिकर्ता सम्मानित
दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सप्तरीले अभिकर्ताहरुलाई सम्मानित गरेको छ ।
शुक्रवार राजबिराज शाखाको आयोजनामा गरिएको सम्मानमा बिमा गराउन सफल भएका, बरिष्ठ, नयाँ एजेन्सी म्यानेजरहरूलाई दोसला ओढाएर सम्मान गरेको हो ।
कार्यक्रममा नेपाल लाईफ ईन्स्योरेन्स क्षेत्रिय प्रबन्धक टीका दत्त प्याकुरेलले नेपाल लाईफ ईन्स्योरेन्सले चालु आवमा पूर्वाञ्चलमा १ अर्ब भन्दा बढी प्रिमियम संकलन गर्न सफल भएको जानकारी दिए ।
देशमा जीवन बिमा गराउने १९ जीवन बिमा कम्पनी मध्ये नेपाल लाईफ बढी चुक्ता पुंजी गराउन सफल र जीवन बिमाको पहिलो कम्पनी भएको बताउदै सबै भन्दा बढी बिश्वनिय भएको उनले दाबी गरे ।
लाईफ ईन्स्योरेनस कम्पनीले शाखा र उपशाखा गरि १ सय ३५ वटा शाखा कार्यलय बिस्तार भएको भन्दै सबै कम्पनी भन्दा बढी ९० हजार अभिकर्ता कार्यकर्ता भएको कम्पनी भएकोले नेपाल लाईफ मै जीवन बिमा गराउन सबैलाई उनले आग्रह समेत गरे ।
सो अवसरमा शाखा ईन्चार्ज पुर्षोत्तम चौधरीले बिनित नहुन्जेल बिमा हुन नसक्ने भएकोले बिनितको प्रतिफल दिने ठूलो कम्पनी रहेकोले यस कम्पनिले २५ लाख बिनित बनाएको बताए ।
सो अवसरमा प्रमुख अतिथि टीका दत प्याकुरेलवाट नयाँ एजेन्सी म्यानेजर, तथा पेशागत बिमा अभिकर्ता संघ नेपाल राजबिराजका अध्यक्ष दसरथ दास, कैलास झा, मोकेन्द्र यादब पिन्टु शाखा म्यानेजर पुर्षाेत्तम चौधरी, नयाँ ऐजेन्सी म्यानेजर बनेको सरिता मण्डल, बिश्वेवर दास, नितु कर्ण, प्रदिप साह, बिसी बनेका दुनाई प्रसाद गिरी, निर्मल श्रेष्ठ, रूदनारायण चौधरी, महेश्वर झालाई दोसल्ला ओढाएर सम्मानित गरे । सोही अवसरमा उपस्थित अतिथि तथा अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ