News Category 2075/08/08
प्रदेश सरकारद्वारा एक÷एक लाख मृतक परिवारलाई प्रदान गर्ने घोषणा, घाइतेहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्र्ने
राजविराज÷तिर्थयात्री बोकेको यात्रुवाहक वस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएका परिवारजनलाई प्रदेश नं. २ सरकारले राहत स्वरुप एक लाख रकम प्रदान गर्ने घोषणा गरेको छ ।
प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द यादवले शनिबार मृतक परिवारको घरमै पुगि सो राहत दिने घोषणा गरे ।
यस्तै मन्त्री यादवले दुर्घटनामा घाइते भएकाहरुको सम्पूर्णको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी समेत दिए ।
मन्त्री यादबले पछिल्लो समय प्रदेश नम्बर २ मा सडक दुर्घटना बढेकाले न्यूनिकरणाको उपाय सहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिएर उच्च स्तरीय समिति गठन गर्न लागिएको जानकारी दिए ।
प्रदेश सरकारको सुरक्षा सल्लाहकार पूर्व एआईजी बिजयलाल कायस्थको संयोजकत्वमा उक्त समिति गठन गर्न लागिएको मन्त्री यादबले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ