News Category 2075/08/09
शोकमा स्थानिय तह र शैक्षिक संस्था बन्द
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० मा शुक्रवार राति भएको बस दुर्घटनामा मुत्यु भएकाहरुको शोकमा आईतवार जिल्लाको सबै स्थानीय तहका कार्यालय र शैक्षिक संस्था बन्द गरिएको छ ।
एउटै टोलका पाँच जनाको ज्यान जानेगरी भएको दुर्घटना अत्यन्तै दुखद रहेकाले मृतक प्रति श्रद्धाञ्जलीका लागि आईतवार जिल्लाका सबै १८ वटै स्थानीय तह, मातहतका कार्यालय र शैक्षिक संस्थामा शोक मनाउन बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले बताए ।
डाकनेश्वरी नगरपालिकाका ६४ जना तिर्थयात्रीसहित सुनसरीको बराह क्षेत्र मेला भरेर फर्कने क्रममा शुक्रबार राती सो बस दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मृत्यु हुने पाँचै जना डाक्नेश्वरी नगरपालिकाका बासिन्दा थिए । घटनमा घाईते भएका ४८ जनाको अझै विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ