News Category 2075/08/10
पानी र बिजुलीको सुधार नहुँदा बिरामीहरूलाई समस्या
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
सुरूङ्गा नगरपालिकाको पिप्रा पश्चिम स्वास्थ चौकीमा पानी र बिजुलीको सुधार नहुँदा बिरामीहरूलाई समस्या परेको छ ।
सुरूङ्गा नगरपालिका मेयर मुक्ति नाथ चौधरीको नेतृत्व टोलीले अनुगमन गर्दा स्वास्थ चौकीमा समस्या देखेपछि ती समस्याहरु चाडै समाधान गर्ने प्रतिबद्धता जनाए ।
नगरको शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन शिक्षा नीति कार्यपालिकाबाट पारित गरेको बताउदै शिक्षा र स्वास्थमा देखिएको समस्या अब अन्त हुने बताए ।
सबल नेपालको आयोजनामा तथा सुरूङ्गा नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नति कार्यक्रमको जनप्रतिनिधिहरूद्वारा गरिएको बार्षिक अनुगमन गर्ने क्रममा सो कुरा बताएको हो ।
सुरुङ्गा नगरपालिका मेयर मुक्तिनाथ चौधरीको नेतृत्वमा सबलद्वारा संचालित समुन्नती कार्यक्रमको नगरको ११ वटै वडाको विभिन्न बिद्यालयको बालबिकास केन्द्र, किशोर किशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ सेवा केन्द्र तथा पशु सेवा केन्द्र, कृषि सेवा केन्द्र तथा कृषक समुहको अनुगमन गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ