News Category 2075/08/12
आगलागीबाट पाँच लाख बढीको क्षति
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा आगलागी हुदा पाँच लाख भन्दा बढी मुल्य बराबरको क्षति भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा आगलागी हुदा चार लाख मुल्य बराबरको क्षति भएको छ ।
स्थानिय शिवलाल सदाको घरमा बिद्युत सर्ट भई आगलागी हुदा छिमेकी कुकुरा सदाको घरमा समेत आगो फेलिएको थियो ।
सो आगलागीबाट एक÷एक गरि दुई वटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडावर्तन, नगद जिन्सी जलेर नष्ट भएको छ ।
त्यस्तै जिल्लाको खड्क नगरपालिका ४ अमहामा समेत आगलागी हुदा स्थानियबासी मोहम्द गफुरको एउटा घर जलेको छ ।
सो आगलागीबाट उनको करिब १ लाख भन्दा बढी रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुबै स्थानको आगो स्थानियबासी, प्रहरी तथा बारुणयन्त्रको सहयोगले नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ