News Category 2075/08/16
नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल
![नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल](https://rajbirajdainik.com.np//Content/images/localnews/2(2).jpg)
बीरगंज÷हिन्दू परिसद् नेपालको राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेताको कारण सम्पूर्ण नेपालीको पहिचान गुमाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
नेपाललाई पुनः हिन्दू रास्ट्र घोषणा गराउनको लागी सघर्ष जारी रहेको र धार्मिक सामाजिक कार्य गरी संगठन निर्माण कार्य गरी रहेको बताए ।
सरकार क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यले काठमाडौंमा गर्न लागिएको ‘एसिया प्यासेफिक समिट–२०१८’ लाई सहयोग गरेर सरकारले देशमा धर्मान्तरका लागि सहयोग गरेको उनले आरोप लगाए ।
धर्ममान्तरमा कुख्याति कमाएका संस्थालाई सरकार प्रश्रय दिएर ‘जो रक्षक उही भक्षक’ भन्ने चरित्र देखाएको बताउँदै उनले क्रिश्चियनसँग पैसा खाएर नेपाली नेताहरुले ॐ कार परिवार र सनातन हिन्दू धर्म सिध्याउन लागि परेको आरोप लगाए ।
हिन्दू परिसद नेपाल प्रदेश न.२ का अध्यक्ष पंडित सचितानंद दुबेको सभापतित्वमा सम्पन कार्यक्रममा हिन्दू परिसद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता, महासचिव अनिरुद्ध सिंह, सचिव सुरेश साह, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रिय सदस्य लालबाबू पटेल, सुकदेव साह कानू, अजिता देवी, चित्तरंजन श्रीवास्तव, हिन्दू महिला परिसदका केन्द्रिय अध्यक्ष सुनीता रौनियार, युवा परिसद नेपालका केन्द्रिय अध्यक्ष सजना खटिवटा, उपाध्यक्ष सुनील साह, हिन्दू बिद्यार्थी परिसद प्रदेश न.२ का अध्यक्ष कृष्ण कान्त शास्त्री, हिन्दू परिसद नेपाल पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, सलाहकर चन्द्रनारायण सिंह रिजाल, बारा जिल्ला अध्यक्ष दीपक दास, रौतहट जिल्ला अध्यक्ष ओमप्रकाश साह, सर्लाही जिल्ला अध्यक्ष सुनील यादव, महोत्तरी जिल्ला अध्यक्ष दीपक चौधरी, धनुषा जिल्ला अध्यक्ष शत्रुधन साह, सप्तरी जिल्ला अध्यक्ष सुनीता साह, हिन्दू बिद्यार्थी परिसद पर्सा जिल्ला अध्यक्ष शिवानी श्रीवास्तव, हिन्दू महिला परिसद पर्सा जिल्ला अध्यक्ष रेखा वर्णवाल, हिन्दूवादी अगुवा राजेश सिंह, अशोक गुप्ता लगायतकाले नेपाल पुनः हिन्दू राष्ट्र हुनु पर्नेमा जोड़ दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/04/11 भुक्तानीको विषयमा छिन्नमस्ताका वडा अध्यक्षले लेखापाललाई दिए अपहरण गर्ने धम्की
- 2081/04/10 महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’
- 2081/04/09 पूर्वसभापति खतिवडाका छोरी, ज्वाई र नातीको जहाज दुर्घटनामा मृत्यु, पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
- 2081/04/09 कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास
- 2081/04/09 अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता
- 2081/04/08 जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
- 2081/04/07 डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा ब्याजसहित रकम फिर्ता
- 2081/04/04 कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी
- 2081/04/02 उच्च अदालत जनकपुर राजविराज इजलासले दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो
- 2081/04/01 महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ