News Category 2075/08/22
लहानलाई हराउँदै सर्लाही ११ फाईनलमा
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
सप्तरीको बरमझियामा जारी प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता अन्र्तगत शुक्रवारको खेलमा लहानलाई हराउदै सर्लाही ११ फाईनलमा प्रवेश गरेको छ ।
हिरोज स्पोटिङ क्लब बरमझियाद्धारा आयोजित उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न खेलको पहिलो हापमा सर्लाही जर्सी नं. १६ का भरत चौधरीले १० औंं मिनेटमा गोल गरेका थिए भने २९ औं मिनेटमा सोही जर्सीका चौधरीले अर्को गोल गरेका थिए ।
यस्तै दोश्रो हापमा २५ औं मिनटमा लहान ११ जर्सी नं. ७ का सिद्धात हमाल ठकुरीले एक गोल मात्र गर्न सफल भएका थिए ।
सम्पन्न खेलमा सर्लाही ११ जर्सी नं. १६ का भरत चौधरी म्यान अफ दि म्याच घोषित भएका छन् । उनलाई सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरका अध्यक्ष अनोज यादवले शिल्ड हस्तान्तरण गरेका थिए भने माँ दुर्गा ज्वेलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथा चौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तरगर्त शनिवारको दोश्रो सेमीफाईनल खेल केही प्राविधिक कारणले स्थगित गरि सो खेललाई आईतवार निर्धारित समयमा महोत्तरी ११ र पर्सा ११ बीच खेल हुने हिरोज स्पोटिङ क्लब बरमझियाका अध्यक्ष विजय चौधरी जानकारी दिएका छन्् ।
प्रतियोगितामा प्रदेश २ का सबै ८ वटै जिल्ला टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेता हुने टिमले हिरो कप सहित एक लाख रुँपैया प्राप्त गर्नेछन् भने उपबिजेता टिमले ५० हजार रुँपैया नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको अवलोकित दैनिक मिडिया पार्टनरको भुमिका निभाइरहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ