News Category 2075/08/24
दुर्घटनामा राजपाका क्षेत्रिय उपाध्यक्ष मंडलको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीका क्षेत्रिय उपाध्यक्ष जसकरण मंडलको आइतबार राती मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।
सप्तरी क्षेत्र नं. २ का उपाध्यक्ष रहेका राजविराज नगरपालिका वडा नं. १५ मुसहरनिया निवासी मंडलको आइतबार राती खाँडो पुल नजिक उनी चढेको मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको थियो ।
ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका मंडललाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको राजपा नेपाल सप्तरीले जनाएको छ ।
यसैबीच राजपा नेपाल सप्तरीले सोमबार पार्टीको झण्डा ओढाएर उनको अन्तिम संस्कार गरेको पार्टीका युवा नेता निरज मुक्तिले जानकारी दिएका छन् । उनका अनुसार ठक्कर दिने ट्याक्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ