News Category 2075/09/02
हिन्दु यूवा परिषद्को खडक नपामा समिति गठन
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
विश्व हिन्दू परिषद नेपालका भाृत संगठन हिन्दू युवा परिषद् सप्तरीको आयोजनमा सप्तरीको खड़क नगरपालिकामा हिन्दु यूवा परिषद् नगर समिति गठन गरिएको छ ।
अशोक कुमार साहको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा जगबीर राम, प्रचार प्रमुख इंद्र देव ठाकुर, विद्यार्थी प्रमुख संजीव मंडल, अर्थ प्रमुख सुनील चौधरी, गतिविधि प्रमुख राजू मंडल, शक्ति केन्द्र प्रमुख लिलाराज मंडल, बौधिक प्रमुख जुगेश्वर राम, शारीरिक प्रमुख गया प्रसाद चौधरी, सुरक्षा प्रमुख महेन्द्र दास रहेका छन् । यस्तै सदयहरूमा अजय कुमार भगत, दीपक साह, परमानन्द साह, प्रकाश चौधरी, मानदेब मंडल लगायतका छन् ।
हिन्दू युवा परिसद सप्तरी प्रमुख जंग बहादुर सिंह, सहसंजोजक शम्भू प्रसाद यादव, बौधिक प्रमुख राज कुमार गुप्तालगायतको सहभागीतामा १५ सदस्यीय समिति गठन गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ