News Category 2075/09/04
बार एशोसिएशनका नवनिर्वाचत पदाधिकारीहरुद्वारा सपथग्रहण तथा पदस्थापना
दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
राजविराज उच्च अदालत बार एशोसिएशन सप्तरीको नवनिर्वाचत पदाधिकारीहरुको बुधबार सपथ ग्रहण तथा पदस्थापना गरिएको छ ।
राजविराज उच्च अदालतका वरिष्ठतम न्यायाधिश तिल प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सपथ ग्रहण तथा पदस्थापना कार्यक्रममा निर्वाचन संयोजक डा. रामखेलावन यादव, बारका अध्यक्ष बिजय कुमार यादव, अधिवक्ता, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
मंसिर २२ गते सम्पन्न बारको निर्वाचनबाट अध्यक्षमा अधिवक्ता रमानन्द साह निर्वाचित भएका थिए । १३ सदस्यीय कार्य समितिका लागि सम्पन्न निर्वाचनमा उपाध्यक्षमा श्यामकुमार पोखरेल, सचिवमा धीरेन्द्र कुमार यादव, कोषाध्यक्षमा उपेन्द्र यादव निर्वाचित भएका थिए ।
सदस्यहरुमा रामप्रकाश साह, सुरेन्द्र प्रसाद यादव, शंकर प्रसाद राय, कृष्णचन्द्र यादव, भवेश गौतम, मिथिलेशचन्द्र लाभ, जयप्रकाश साफी, लक्ष्मण ठाकुर निर्वाचित भएका थिए । त्यस्तै महिला सदस्यमा पार्वती कुमारी राउत निर्विरोध निर्वाचित भएकी थिइन् ।
यसैगरि केन्द्रिय पार्षदहरुमा सुभाषचन्द्र यादव, डा. हेमकुमार मिश्र, रन्धिर कर्ण, डा. चिरञ्जिवीलाल देव, ललितेश्वर प्रसाद गुप्ता, राजकुमार साह, बालकृष्ण ढुङ्गाना, देवनारायण चौधरी, दयानन्द गोइत निर्वाचित भएका थिए् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ