News Category 2075/09/08
दुई लाख २६ हजार छात्रबृत्ति प्रदान
राजविराज÷रोटरी क्लव अफ वेस्ट पाटनले सप्तरीको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई २ लाख २६ हजार छात्रबृत्ति रकम प्रदान गरेको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित शंकर माविमाको ६७ औं वार्षिक उत्सवको अवसरमा कक्षा नौं र दसमा अध्ययनरत विपन्न वालवालिकालाई सो छात्रबृति प्रदान गरिएको रोटरी क्लव अफ वेस्ट पाटनका अध्यक्ष सुरेन्द्र शाही ठकुरीले जानकारी दिए ।
सो अवसमा विद्यालयका संस्थापक कुमारलाल श्रेष्ठका छोरा पुर्व डिआजि डा. प्रेमलाल श्रेठले विद्यालयलाई एक सेट कम्प्युटर समेत प्रदान गरेका छन् ।
शैक्षिक सत्रमा १२ मा सर्वाेकृष्ठ अंक ल्याउने कृपा निरौला र कुञ्न मंडललाई समाजसेवी अमर श्रेष्ठको तर्फबाट मानवहादुर रत्नमाया स्मृति २०७५ ले ५ हजार ५ तथा प्रमाण पत्रले सम्मान गरिएको छ ।
सोहि अवसरमा समाज सेवी शिक्षा पुर्व शिक्षक तथ अन्यत्र सरुवा भई जाने शिक्षक एवम् समुदायिक वन लगायत १५ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ