News Category 2075/09/08
आगलागिमा पाँच लाखको क्षति
राजविराज÷सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ तेरहौता कलुवामा शुक्रवार राती आगलागी भएको छ ।
स्थानीय कारी सरदारको गाईगोठमा आगलागी हुदा पाँच लाख वरावरको धनमाल जलेर नष्ट भएको हो ।
राती गोठमा वालेको घुरवाट आगो सल्किदा काठपात, लताकपडा, वाकस, साईकल, मोवाईल, टर्चलाईट, नगद ४० हजार, धानको भकारी लगायतको सरसमान गरी ५ लाखको सम्पत्ती जलेर नष्ट भएको पीडितले वताएका छन् ।
यस्तै आगलागिका कारण छिमेकी निर्मला देवी सरदार, वैजु सरदार, फुलवर सरदारको ल्यापटप र विजुलीको तार समेत जलेको स्थानीयले जानकारी दिए ।
राजविराज नगरपालिकावाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीय वासीको सहयोगमा आगो नियन्त्रणमा लिएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ