News Category 2075/09/08

प्रहरीद्वारा गाँजा फडानी गरी नष्ट 

दैनिक समाचारदाता

प्रहरीद्वारा गाँजा फडानी गरी नष्ट 

दैनिक समाचारदाता
राजविराज, ८ पुस । 
    सप्तरी प्रहरीले तीन हजार गाँजाको बोटहरु फडानी गरि नष्ट गरेको छ । 
    प्रहरीको गस्ती टोलीले राजविराज वडा नं. १२ पिप्राही र वडा नं. १३ सिम्यौंनमा अबैध रुपमा रोपिएको तिन हजार गाँजाका बोटहरु फडानी गरी आगो लगाई नष्ट गरीएको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस