News Category 2075/09/09
हात्तीका कारण घरबारबिहीन चौधरीलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
जंगली हात्तीका कारण घरवारविहीन भएका सप्तरीको रुपनी गाउँपालिकाका हात्ती पीडितलाई एक सामाजिक संस्थाले सहयोग प्रदान गरेको छ ।
धर्मी हल्फा महिला विकास क्लवले सो गाउँपालिकास्थित जगमोहन गाउँको हात्ती पीडित हहुरी चौधरीको परिवारलाई राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची र पन्यु प्रदान गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
सो कार्यक्रममा आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, वडा नं. ६ का अध्यक्ष गोबिन्द सिंह थापा मगर तथा वडा सदस्यहरु पुष्पा श्रेष्ठ लौगि, बद्री नारायण चौधरी र ईलाका प्रहरी कार्यालय रुपनीको प्रहरी सहायक निरीक्षक कुमार बहादुर खत्रीले संयुक्त रूपमा वितरण गरे ।
पुस ५ गते राती जंगली हात्तीको आक्रमणका कारण पीडितहरु ज्यान जोगाउन सफल भए पनि घर क्षतिग्रस्त भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ