News Category 2075/09/11
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, १० पुस ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ तेरहौतामा आगलागि हुँदा चार लाख बराबरको क्षति भएको छ ।
स्थानिय कारी सरदारको घरमा एक्कसी आगलागी हुँदा घरमा रहेको धान, चामल, लत्ता कपडा लगायत समेत गरी ४ लाख बरारको क्षति भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
यसैबीच अध्यक्ष यादवले पीडित परिवारलाई प्रारम्भिक राहत स्वरुप एक बोरा चामल, एक थान डस्ना, एक थान ब्लायङकेट लगायत अन्य खाद्यान्नहरु बितरण गरेका छन् ।
यस्तै गाउँपालिकाले विपद् व्यवस्थापन नियमानुसार अन्य राहत उपलब्ध गराउने जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ