News Category 2075/09/11
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवलाई प्रदेश २ को सभापति बनाउन जिल्लाका नेता कार्यकर्ताहरुले जोड दिएका छन् ।
राजविराजमा बुधबार सम्पन्न पार्टीको अनौपचारिक बैठकले जिल्ला सभापति यादवलाई प्रदेशको सभापति बनाउन उपस्थित नेता कार्यकर्ताहरुले जोड् दिएका हुन् ।
केन्द्रीय समितिमा पनि जिल्ला सभापति यादवलाई प्रदेश सभापति बनाउन छलफल चलाइने क्षेत्रिय सभापति ललन गुप्ताले जानकारी दिए ।
सो बैकठमा पार्टी नेता एवं अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, क्षेत्रिय सभापति किरण भगत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
मुलुक संघीय प्रणालीमा गएपछि राजनीतिक दलहरुले पनि प्रदेश समिति बनाउन थालेपछि काँग्रेसले पनि सो कदम चालेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ