News Category 2075/09/11
सात वर्षिया बालिकाको बलात्कार, आरोपित यूवक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
एक सात बर्षीया बालिकालाई जवरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले बुधबार एक युवकलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय महुलीको टोलीले जिल्लाको अग्निसाईरकृष्ण सवरण गाउँपालिका १ जण्डोल बस्ने २० बर्षीय सुन्दरकुमार सदालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सदाले ७ बर्षीया बालिकालाई घरमा कोहि नभएको बेला ललाई फकाई चौरीमा लगि जवरजस्तीकरणी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले जानकारी दिए ।
यता पीडित बालिकाको संवेदनशिल अंङगबाट रगत प्रवाह भइरहेकोले तत्काल स्थानिय क्लिनिकमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि धरान पठाईएको जनाइएको छ ।
यसैबिच सदामाथी जबरजस्ति करणी मुद्दा दर्ता गरि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ