News Category 2075/09/15
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
प्रदेश २ सरकारले माघ १ गतेदेखी प्रदेश २ का आठै जिल्लामा “बेटी बचाओ, बेटी पढाऔं” अभियान अन्तरगत छोरी जन्मिएमा सरकारले निशुल्क जिवन बिमा गर्ने भएको छ ।
सो अभियान अन्तरगत प्रदेश सरकारले आठै जिल्लाको एक एक स्थानिय तहलाई पहिलो चरणमा छनौट गरेको छ ।
प्रदेश सरकारले सप्तरीको महदेवा गाउँपालिकालाई पहिलो चरणमा छनौट गरेको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराज दैनिकलाई जानकारी दिए ।
उनले माघ १ देखी सो गाउँपालिकामा जन्मिने छोरीलाई प्रदेश सरकारले १ लाखको निशुल्क जिवन बिमा गर्ने निर्णय गरेको बताए । उनका अनुसार प्रदेश सरकारले बिमा गरेपछि छोरी २० वर्षको उमेर पुगेपछि १ लाख बिमा वापतको रकम निकाल्न सकिने उल्लेख गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ