News Category 2075/10/02
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २ माघ ।
चिकित्सकको लापरबाहीका कारण विरामीको मृत्यु भएको बुधबार बिरामीका आफन्तहरुले राजविराजमा प्रदर्शन गरेका छन् ।
चिसोका कारण विरामी परेर सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ निवासी ५५ वर्षिय सहदेव सदाको उपचारका क्रममा बुधबार बिहान राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएपछि आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै नगर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
यता मृतकका आफन्तहरुले अस्पतालमा भर्ना भएका सदाको चिकित्सक समयमा नआउँदा मृत्यु भएको आरोप लगाएका छन् ।
अस्पतालका निमित्त प्रमुख डा. रञ्जित झाले सदाको अवस्था सिकिस्त रहेकोले मृत्यु भएको बताएको छ । उनले सदाको उपचारमा दुई जना चिकित्सक खटिए पनि सिकिस्त अवस्था भएका कारण मृत्यु भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ