News Category 2075/10/11
मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
प्रहरीले नियन्त्रणमा लिएर दिपेन्द्र चौधरीको हत्या गरेको बिरोधमा उनका आफन्तले बिहीबार राजविराजमा प्रदर्शन गरेका छन् ।
राष्ट्रिय विद्यार्थी संघ सप्तरीको ब्यानरमा चौधरीका आफन्तहरुले बिहीबार प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरी समेत घेराउ गरेका छन् भने राजविराजस्थित दशन चौकमा टायर बालेर प्रदर्शन गरे ।
प्रदर्शनकारीले घटनाको उच्चस्तरीय छानबिन गरी संलग्न प्रहरीलाई कारबाही तथा मृतक परिवारलाई क्षतिपूर्ति लगायतका माग समेत गरेका छन् ।

यता मृतकका परिवारजनले चौधरीको शव बुझ्न मानेका छैनन् । चौधरीको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
सो प्रदर्शनमा मृतकका बुवा देवनारायण, आमा राजकुमारी, पत्नी पुनम तथा ७ वर्षीया छोरी आरती र ४ वर्षीय छोरा आर्यान समेतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ