News Category 2075/10/17
मिश्रको हत्याका आरोपित मुखियाँ पूपक्र्षका लागि कारागार चलान
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
२०७५ मंसिर २९ गते सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा ज्यालादारीमा पाले पदमा कार्यरत स्थानिय पर्शुराम मिश्रको हत्याको अभियोगमा पक्राउ परेका शैलेन्द्र मुखियाँलाई बुधबार पुपक्र्षका लागि कारागार चलान गरिएको छ ।
मृतकका बुबा राधाकृष्ण मिश्रको जाहेरीको आधारमा दुबै पक्षको बहसपछि बुधबार जिल्ला अदालत राजविराजका न्यायाधिश सुदर्शन लामिछानेले मुखियालाई पुपक्र्षका लागि कारागार चलान गर्ने आदेश दिएका हुन् ।
जाहेरीवालाको तर्फबाट अधिवक्ता मनु खनाल र अभिवक्ता शंकर मिश्रा तथा प्रतिवादीका तर्फबाट अधिवक्ता मिस्टर चौधरीले बहस गरेका थिए ।
मंसिर २९ गते डियुटी गरिरहेको बेला बन्चरो प्रहार गरि मिश्रको हत्या गरेको आरोपमा प्रहरीले पुस २० गते मुखिँयालाई जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थ्ति सखडा क्षेत्रबाट खोजतलास गर्ने क्रममा पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ