News Category 2075/10/17
बैदेशिक रोजगारीमा मलेशिया गएका माझी सडकमा मृत भेटिए
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
बैदेशिक रोजगारमा गएका सप्तरीका एक यूवक मलेशियाको सडकमा मृत भेटिएका छन् ।
बैदेशिक रोजगारीका लागि ७ महिना अघि मलेशिया गएका जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. १० बनौला निवासी अन्दाजी २१ वर्षिय भोला माझी त्यहाँस्थित जोहोर बारू गेलेनपाता सडकमा शनिबार मृत भेटिएका हुन् ।
मृतकको घरमा आमा, बुवा, श्रीमती र दुई छोरीहरू रहेको वडा अध्यक्ष जुगेश्वर प्रसाद साहले फोन मार्फत आप्रवासन श्रोत केन्द्रमा जानकारी दिएको कार्यक्रम संयोजक रामप्रवेश मण्डलले बताए ।
यता मृतक माझीको शव ल्याउन प्रकृया अगाडि बढाईसकेको संयोजक मण्डलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ