News Category 2075/10/18
साइकल र मोटरसाइकल ठोकिदा चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनगर खण्डमा विहिवार राती मोटरसाइकल र साइकल ठोकिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्व तर्फ आईरहेको स ३ प ३६५२ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट गइरहेको साइकल एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
सो दुर्घटनामा परी मोटरसाइकल चालक कंचनरुप नगरपालिका १२ निवासी १७ वर्षिय विश्वराज राइको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
गम्भिर घाइते भएका मोटरसाइकल चालक राईलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लादै गर्दा मृत्यु भएको प्रहरी निरिक्षक प्रतिक विष्टले बताए ।
साइकल सवार सोही नगरपालिका निवासी सुनिल सदा र श्यामकुमार चौधरी घाइते भई स्थानीय धर्मेश्वर अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ