News Category 2075/10/19
नीजि शिक्षकको पेशागत हकहितको ग्यारेन्टी गर्नुपर्नेमा जोड
राजविराज÷संस्थागत शिक्षकलाई श्रम बमोजिम ज्यालादारी नदिएको भन्दै संस्थागत बिद्यालयले नीजि शिक्षकको पेशागत हकहितको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका छन ।
संस्थागत बिद्यालय शिक्षक युनियनको प्रथम जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रममा सहभागीहरूले जोड दिएका हुन् ।
नीजि बिद्यालयमा कार्यरत शिक्षकहरूको हकअधिकार तथा संरक्षण गर्न उद्देश्यले प्रथम जिल्ला अधिबेशन गर्न लोगेको निजी बिद्यालय शिक्षक युनियनका संयोजक बिष्णु मण्डलले बताए ।
सो अवसरमा संस्थापक अध्यक्ष कुमार पाठकका पत्नी कंचन पाठकलाई संस्थागत बिद्यालय शिक्षक युनियनका अध्यक्ष कमल राईले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सो अवसरमा शिक्षक महासंघ सप्तरीका सहअध्यक्ष सुरेश यादब, प्याब्सन सप्तरीका पुर्व अध्यक्ष पंचदेब यादब, शिक्षक सँघका प्रदेश समितिका पशुराम यादब, शिक्षक सँघका अध्यक्ष शैलेन्द्र मण्डल लगायत अधिबेशनको सफलताको लागि शुभकामना ब्यक्त गरेको थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ