News Category 2075/10/26
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते
दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
सप्तरीको राजविराज–हनुमाननगर सडक अन्तरगत झल्ही खण्डमा शुक्रवार विहान दुई माइक्रो ठोकिएर भएको दुर्घटनामा आधा दर्जन यात्रु घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भिर रहेको छ ।
राजविराजबाट विराटनगर तर्फ गई रहेको ना १ ज ६४९६ नम्बरको माइक्रोबस रोकि राखेको ना १ ज ६०७० नम्बरको माइक्रोबसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा राजविराज ५ निवासी ५५ वर्षिय बुदुर झा र उनका ५० वर्षिया पत्नी आशादेवी झा गम्भिर घाइते भएका छन् । टाउँकोमा गम्भिर चोट लागेका झा दम्पतिलाई प्रारम्भिक उपचारपछि धरान रेफर गरिएको छ ।
अन्य घाइते रुपनी गाउँपालिका ३ की १५ वर्षिया सरस्वती माझी, १४ वर्षिया लक्ष्मी कुमारी यादव सहित ४ जनाको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।
विहान वर्षासँगै लागेको हुस्सुका कारण चालकले रोकि राखेको माइक्रोबस नदेख्दा ठोक्किएर सो दुर्घटना हुन गएको अनुमान गरिएको छ ।
यता प्रहरीले दुवै गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ